२०८२ साउन २३, शुक्रबार
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिएकी छैनन् । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।
Copyright © 2025 - 2026 इन्द्रेणी टाइम्स. All Rights Reserved