डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुग्याे, ४२ हजार बढी संक्रमित
कार्तिक ३, २०७९काठमाडौँ- यस वर्ष साउन यता डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार कात्तिक २ गतेसम्म सङ्क्रमितको संख्या ४२ हजार ५०४ र मृत्यु हुनेको संख्या ५१ पुगेको हो । डेंगी सङ्क्रमितको यो संख्या सन् २००४ यताकै उच्च हो । महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डे
सबै पढ्नुहोस