ओलीले गरे चार घण्टा टेलिफोन संवाद
कार्तिक ४, २०७९काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग चार घण्टा टेलिफोन संवाद गरेका छन् । उनले टेलिफोन संवादपछि कुरा गर्न पाएकोमा उत्साहित भएको प्रतिक्रिया दिएका छन् । ‘कल केपी बा कार्यक्रममा मैले करिब चार घण्टा टेलिफोन संवाद गरेँ । तपाईँहरूसँग भएका कुराकानीले म उत्साहित छु’, ओलीले आफ्नो फेसबुक पेजमा शुक्रबार दिउँसो लेखेका छन्, &lsquo
सबै पढ्नुहोस