कोरोनाको नयाँ सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो
कार्तिक ७, २०७९काठमाडौँ- नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो । गत २१ साउन देखि १४ असोजसम्म कोभिड–१९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट सं
सबै पढ्नुहोस