यस्तो छ आजको राशिफल
कार्तिक ८, २०७९काठमाडौँ- २०७९ कार्तिक ८ गते, मंगलवार, २५ अक्टोबर २०२२। कार्तिक कृष्णपक्ष औँसी तिथि, १६ः३३ बजेदेखि कार्तिक शुक्ल प्रतिपदा। चित्रा नक्षत्र, १५ः२९ बजेदेखि स्वाती। चन्द्रराशि– तुला। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ विशेष अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा
सबै पढ्नुहोस