काठमाडौं- सन १९५६ मा जन्मेका भिम बहादुर रावल नेपाल को अत्यन्त बिकट अछाम का बासिन्दा हुन ।
डा. भीम बहादुर रावल नेपालका भूत-पूर्व गृहमन्त्री हुन। उनी नेपालको संवैधानिक निर्वाचन २०६४ मा समानुपातिक तर्फबाट मनोनित सभासद हुन।
उनी नेकपा एमालेका उपाध्यक्ष पनि हुन् |
अछाम-१ बाट सांसद रावल २०७० को निर्वाचनमा नेपाली कांग्रेसलाई झण्डै ५ हजार मत अन्तरले हराएका थिए। बि.सं. २०७४ को आम निर्वाचनमा उनी अछाम बाट निर्वाचित भएका थिए।
उहा ले ट्युटर पोस्ट गर्दै भनेका छन्
मापदण्ड,विधि र मान्यता विना उम्मेदवारीमा मनपरी गरिएकाे प्रति मेराे आपत्ति हाे।एमालेकाे सिद्धान्त, कार्यक्रम र देश हीतकाे लागि मेराे राजनीतिक,वैचारिक संघर्ष जारी छ।