×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउसी भैलोबाट सङ्कलित रकम सामाजिक काममा खर्च गरिने

देउसी भैलोबाट सङ्कलित रकम सामाजिक काममा खर्च गरिने

कार्तिक ९, २०७९

काठमाडौं- हिन्दूहरुको दोस्रो महान् पर्व तिहार यति बेला तपाई हाम्रो घर आँगनमा भित्री सकेको छ । तिहार भन्ने बित्तिकै दाजु भाइ र दीदी बहिनीको सम्बन्धलाई बलियो बनाउने र दिदी बहिनीले दाजुभाइको दीर्घायूको कामना गर्ने पर्व हो । तिहारमा खेलिने देउसी भैलोबाट सङ्कलित रकम सामाजिक काममा लगाउन सके राम्रो हुने नागरिकको सुझाव छ । कैलालीको टीकापुरमा मन्दिर निर्माणका लागि देउसी भैलो खेल्न थालिएको छ ।

सबै पढ्नुहोस