ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दैः तुला राशिले हेर्नै नहुने
कार्तिक ८, २०७९काठमाण्डौँ- कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । ग्रहण मंगलवार दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरुले बताएका छन् । खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भेग भन्दा पश्चिमी क्षेत्रबाट राम्रोसँग देखिने खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. जयन्त आचार्यले बताउनुभयो । उहाँले यो सूर्यग्रहण नेपालमा भन्दा यु
सबै पढ्नुहोस