×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भूकम्प आयो पाकिस्तानमा

भूकम्प आयो पाकिस्तानमा

एजेन्सी-  भूकम्बाट कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण सार्वजनिक भइसकेको छैन्  पाकिस्तानको इस्लामावादबाट ३०३ किलोमिटर उत्तर पश्चिममा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ। भूकम्पको गहिराइ १२ किलोमिटर रहेको छ। भूकम्पले गरेको अन्य क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । 

प्रतिकृया दिनुहोस्