शंखरापुर ३ मा कुन्ती पोख्रेलले गरिन् भव्यरुपमा मतदाता भेटघाट कार्यक्रम
कार्तिक २१, २०७९काठमाडौं- काठमाण्डौ क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यपदको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुुनावी मैदानमा उत्रिएकी कुन्ती देवी पोख्रेलले वडा नं ३ स्थित जर्सीङ पौवा, कात्तिकेमा मतदातासँग भेटघाट गरेकी छिन् । भेटघाटका क्रममा यहाँका मतादाताले गरेका भव्य स्वागतले यो पटक नेपाली समाजको अपेक्षा अनुसार परिवर्तका लागि बाटो खोलेको बताएकी छिन् । उनले भनिन्, ‘चुनावमा तपाईंहरुले जिताउनुस् हामी तपा
सबै पढ्नुहोस