कर्मचारी कटौतीले ट्वीटर कार्यालय बन्द
मङ्सिर २, २०७९काठमाडौँ- ट्वीटरले तत्काल लागू हुने गरी कम्पनीको कार्यालय अस्थायी रूपमा बन्द गरेको छ। कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै आगामी सोमबार २१ नोभेम्बरसम्म कार्यालय बन्द हुने जानकारी कर्मचारीहरूलाई दिएको हो। अचानक कम्पनीको कार्यालय बन्द गर्नुको कारणबारे केही खुलाइएको छैन। ट्वीटरका मालिक एलन मस्कले राजीनामा मागेसँगै ठुलो संख्यामा कर्मचारीहरूले काम छाडेप
सबै पढ्नुहोस