बिहान पेट राम्ररी सफा हुँदैन ? यस्तो छ समाधान
मङ्सिर २, २०७९काठमाडौं- खानपानको खराब बानी, जङ्क र प्रशोधित खानेकुराको अत्यधिक उपभोगका साथै आसीन जीवनशैलीका कारण पेटसम्बन्धी समस्याहरू सामान्य बन्दै गएका छन् । जसका कारण हामीमध्ये अधिकांशलाई बिहान पेट सफा गर्न समस्या हुन्छ । कब्जियत, अपच र खराब पाचनजस्ता पेटसम्बन्धी समस्याका कारण मानिसले पेट सफा गर्न पटक–पटक शौचालय जानुपर्छ । बारम्बार ट्वाइलेटमा जाँदा वा पेट सफा गर्न
सबै पढ्नुहोस