आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ टिजर सार्वजनिक
मङ्सिर २, २०७९काठमाडौं- अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको चलचित्र ‘डिसेम्बर फल्स’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । आगामी पौष १५ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक १ मिनेट १५ लामो टिजरले दर्शकमाझ कौतुहलता पैदा गर्ने देखिन्छ । सार्वजनिक टिजरमा प्रेम, द्वन्द्व र थ्रिलरका साथै कथावस्तु र चरित्र चि
सबै पढ्नुहोस