योगेश भट्टराई ताप्लेजुङबाट दोस्रो पटक निर्वाचित
मङ्सिर ७, २०७९काठमाडौं- कडा प्रतिस्पर्धाकाबीच ताप्लेजुङमा नेकपा एमालेका योगेश भट्टराई निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार योगेशले २१ हजार ९४६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीले २१ हजार ७३८ मत प्राप्त गरेका छन्। सुरूवातीदेखि नै टक्कर भए पनि अन्तिम चरणमा योगेशले खेलप्रसादलाई पछि पार्दै बाजी मारेका हु
सबै पढ्नुहोस