एमाले र कांग्रेसले ४ लाख, रास्वपा र माओवादीले २ लाख कटाए
मङ्सिर ८, २०७९काठमाडाैँ- यही मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीसँगै निर्वाचन आयोगले समानुपातिकतर्फ कुन दलले कति मत ल्याए भन्ने तथ्यांक पनि सार्वजनिक गरिरहेको छ। आज (बिहीबार) बिहान ७:२३ सम्मको परिणामअनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले आफ्नो अग्रता काय
सबै पढ्नुहोस