११ हजार मतान्तरले वर्षमान अघि
मङ्सिर ७, २०७९रोल्पा- रोल्पामा पछिल्लो नतिजा अनुसार माओवादी केन्द्रका वर्षमान पुनले नै अग्रता लिएका छन्।प्रतिनिधिसभा तर्फ २९ हजार ९ सय ७१ मतगणना भएकोमा माओवादीका बर्षमान पुनले १९ हजार २ सय ७१ मत ल्याएका छन् भने एमालेका पूर्ण बुढाले ८ हजार १ मत ल्याएका छन्। प्रदेश तर्फ (क) माओवादीका जोखबहादुर महराले १९ हजार ४ सय २५ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्
सबै पढ्नुहोस