भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु
मङ्सिर ११, २०७९काठमाडौं- भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन्। उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो। शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका-६ मा दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा१
सबै पढ्नुहोस