सुनसरी–४ मा आयोगको निर्देशनपछि मतगणना गरिँदै, सर्वदलीय बैठक पनि बस्दै
मङ्सिर १३, २०७९काठमाडौँ- सुनसरी क्षेत्र नम्बर ४ मा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बस्दै छ। मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार केहीबेरमा सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना अघि बढाइने भएको हो। यहाँ मतगणनामा विवाद भएपछि स्थगित भएको थियो। यो क्षेत्र सञ्चारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीको क्षेत्र हो। मन्त्री कार्कीले पुनः मतगणन
सबै पढ्नुहोस