कोरोना बिमाको भुक्तानी आजबाट
मङ्सिर १३, २०७९काठमाडौँ- कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी सुरु हुने भएको छ । निर्जीवन बिमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन् । जसबापत १ अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ । यो रकम नेपाल सरकारले निकासा गरेको हो, नेपाल पुनर्बिमा कम्पनीले आफ्नो हिस्सा रकम थपको छैन । कम
सबै पढ्नुहोस