वायुसेवा निगमले ठूलो संख्यामा माग्यो कर्मचारी
पुस १, २०७९काठमाडौं - नेपाल वायुसेवा निगम(एनएसी)ले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । निगमले चौथोदेखि सातौँ तहसम्मका कर्मचारीका लागि आवेदन माग गरेको हो । रिक्त पदमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले २१ दिनभित्र अनलाइन दरखास्त दिनसक्ने निगमले जनाएको छ । विस्तृत जानकारीका लागि हेर्नुस् विज्ञापन :
सबै पढ्नुहोस