श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
मङ्सिर २९, २०७९काठमाडौँ- तनहुँमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन् । ४० वर्षीय श्रीमान् मनबहादुर नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा तनहुँ शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोल बस्ने ३६ वर्षीया सुशीला बिकलाई प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण सुशीलाले श्रीमानको टाउकोमा ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका
सबै पढ्नुहोस