काठमाडौँ- आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ सय, तेजावी सनुको मूल्य १ लाख ४ सय र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ तोकिएको छ ।