×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मनकामना केबुलकार पुन: सञ्चालनमा

मनकामना केबुलकार पुन: सञ्चालनमा

काठमाडौँ- मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । विद्युत आपूर्तिमा गडबढी भएपछि प्यानलमा समस्या आएपछि बन्द रहेको केबुलकार नयाँ प्यानल जडान भएसँगै आजबाट सुचारु हुने भएको हो ।

प्यानल नै फेर्नुपर्ने भएपछि विदेशबाटै प्राविधिक ल्याउनुपर्ने अवस्था भएकोले पुन: सञ्चालनमा समय लागेको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्