प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मूख्यमन्त्री अधिकारीबीच भेटवार्ता
पुस २७, २०७९काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको सो भेटमा एकअर्काबीच बधाई आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले मङ्गलबार प्रतिनिधिसभाको अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त ग
सबै पढ्नुहोस