तीन ब्रोकर कम्पनी सेवोनको कारबाहीमा
पुस २७, २०७९काठमाडाैं- नेपाल धितोपत्र बोर्ड (सेवोन)ले तीन ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । बोेर्डले सन्नी सेक्यूरिटीज, इम्पेरियल सेक्यूरिटिज र त्रिशुल सेक्यूरिटिजलाई कारबाही गरेको हो । सेबोनको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२), इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५० र त्रिशूल सेक्युरिटिज कम्पनी (स्टक ब्रोकर नं. २९) पनि
सबै पढ्नुहोस