×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘घटना सेलाए पनि काम सेलाउन दिन्नौ’ : गृहमन्त्री लामिछाने

‘घटना सेलाए पनि काम सेलाउन दिन्नौ’ : गृहमन्त्री लामिछाने

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सार्वजनिक यातायातलाई सुरक्षित बनाउन काम थाल्ने भएका छन् । आइतबार राति फेसबुकमार्फत् लामिछानेले आफूहरूले सार्वजनिक यातायात सुरक्षाबारे छलफल गरिरहेको भएपनि अब प्रभावकारी काम थाल्ने बताएका हुन् । 

उनले आइतबार बिहान पोखरा विमान दुर्घटनाको घडीमा सोमबार शोक बिदा दिने निर्णयप्रति आएका धारणको सम्मान गर्ने पनि बताएका छन् । आगामी दिन नागरिकस्तरबाट आउने सुझावलाई मनन गरिने उनको भनाइ छ । 

प्रतिकृया दिनुहोस्