×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य थप २०० रुपैयाँले बढेर १ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्य पनि सोमबार बढेको छ । आइतबार तोलामा १३९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर १४०० रुपैयाँ पुगेको हो ।

प्रतिकृया दिनुहोस्