सवारी चालकलाई ठूलो राहत: अब लाइसेन्सको अवधि १० वर्ष
साउन १६, २०८२काठमाडौं - अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्षको हुने भएको छ, जसले लाखौं सवारी चालकलाई ठूलो राहत मिलेको छ। यसअघि हरेक ५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटिलो व्यवस्था हटेको छ। सरकारले 'केही नेपाल ऐन संशोधन विधेयक' मार्फत सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई संशोधन गर्दै यो नयाँ व्यवस्था लागू गरेको हो। संशोधित ऐनको दफा ५४ मा अब चालक अनुमत
सबै पढ्नुहोस