एमाले बाँडीचुँडी खाने पार्टी होइन : ओली
माघ ११, २०७९काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ लाग्न नभई निष्ठाले देश र जनताका पक्षमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । काठमाडौँमा भएको कार्यक्रममा अरु दलहरूले र ती दलका नेता तथा कार्यकर्ताले आफ्नो मात्र लाभ हेर्ने गरेको आरोप लगाउँदै ओलीले उनीहरूको देखासिकी गरेर चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्
सबै पढ्नुहोस