"धुम्बाराहीमा ‘रोयल फेसन टेलर’ सञ्चालनमा; राजकुमार पण्डितको अन्तर्राष्ट्रिय अनुभवसहितको सेवा।"
बैशाख ७, २०८३काठमाडौंको धुम्बाराही–४ स्थित विषालनगर, खहरे खोला चोकमा ‘Royal Fashion Tailor’ सञ्चालनमा आएको छ। अनुभवी टेलर Raj Kumar Pandit द्वारा सुरु गरिएको यस व्यवसायले छोटो समयमै स्थानीय स्तरमा ध्यान आकर्षित गर्न थालेको छ। पण्डितले लामो समयको अनुभवलाई आधार बनाएर यो व्यवसाय स्थापना गरेका हुन्। उनले भारतमा ५ वर्ष, दुबईमा २ वर्ष काम गर्दै अन्तर्राष्ट्रिय स्तरको अनुभव बटुलेका छन् भने नेपालमै पनि करिब १० वर्षदेखि निरन्तर रूपमा सिल
सबै पढ्नुहोस