यी हुन् कांग्रेसले छनोट गरेका २० जना समानुपातिक सांसद
चैत २, २०८२काठमाडौं - नेपाली कांग्रेसले आगामी संघीय संसदका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले १५ जना महिला र ५ जना पुरुषको नाम टुङ्गो लगाएको हो। पुरुषतर्फ क्लस्टरका पहिलो नम्बरमा रहेकालाई प्राथमिकता कांग्रेसले विभिन्न ६ क्लस्टरका पहिलो नम्बरमा रहेका पुरुष नेताहरूलाई सांसद
सबै पढ्नुहोस