ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट 'हेर्दाहेर्दै' मा
चैत २२, २०८२काठमाडौं - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आइतबार 'हेर्दाहेर्दै' मा राखिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा दिउँसोदेखि सुरु भएको बहस नसकिएपछि मुद्दालाई यथास्थितिमा राखिएको हो। आजको सुनुवाइमा ओली र लेखकका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए। भदौ
सबै पढ्नुहोस