रवि लामिछानेले लिए नेपाली नागरिकता
माघ १५, २०७९काठमाडौँ- रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गएर नेपाली नागरिकताको प्रमाणपत्र पुनः प्राप्तिका लागि आवश्यक फारम भनेर उनले नेपाली नागरिकताको प्रमाणपत्र पाएका हुन् । सर्वोच्च अदालतले १३ माघमा उनको नेपाली नागरिकताको प्रमाणपत्र कायम नरहेको ठहरसहित उनको सांसद, मन्त्री तथा पार्टी सभापति पद खारेज हुने
सबै पढ्नुहोस