‘ह्यारी कि प्यारी’को नयाँ गीत ‘दम दम’मा हट साम्राज्ञी
माघ १५, २०७९काठमाडौँ- आगामी माघ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्यारी कि प्यारी’को नयाँ गीत रिलिज गरिएको छ । शनिवार चलचित्रमा समावेश ‘दम दम’ बोलको गीत इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा युग भुषालको संगीत तथा शब्द रचना रहेको छ भने थोम्सन एन्ड्रयुजको स्वर सुन्न सकिन्छ । चलचित्रको गीतमा मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्म
सबै पढ्नुहोस