कतारमाथि ३ विकेटको जित हात पार्दै मलेसिया
बैशाख १२, २०८०काठमाडौं- एसीसी प्रिमियर कपअन्तर्गत समुह एको खेलमा कतारमाथि ३ विकेटको जित हात पार्दै मलेसियाले यस संस्करणको एसीसी प्रिमियर कप प्रतियोगिताको यात्रा टुङ्गाएको छ । यो जितसँगै सबै खेल सकेको मलेसिया ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तर उसको सेमिफाइनल पुग्ने संभावना छैन । किनकी ४ अंक भएको ओमान र ३ अंक भएको साउदीबीच खेल हुनै बाँकी छ । यी दुईबीच हुने खेलको विजेता
सबै पढ्नुहोस