×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज मनमोहन अधिकारीको चौबिस औँ स्मृति दिवस

आज मनमोहन अधिकारीको चौबिस औँ स्मृति दिवस

ब‌ैशाख १३, २०८०

काठमाडौं- आज मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । सोही स्मृतिमा नेकपा (एमाले) र मातहतका संगठनले अधिकारीको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाउन लागेका छन् । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता अधिकारीको नेतृत्वमा ०५१ मा नेकपा एमालेले ९ महिना सरकार चलाएको थियो।

सबै पढ्नुहोस