गण्डकीका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिने
बैशाख १७, २०८०काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने भएका छन् । आगामी बिहीबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने तयारी रहेको सरकारको प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबारका लागि प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले आइ
सबै पढ्नुहोस