चलचित्र 'प्रसाद २'को 'क्रान्ति' गीत सार्वजनिक
बैशाख १८, २०८०काठमाडौं- हलमा प्रदर्शन भइरहेको फिल्म 'प्रसाद २'को गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत 'क्रान्ति' बोलको गीत सार्वजनिक गरिएको हो । सुवास थापाको प्रस्तुति रहेको फिल्मको गीतमा राजनराज सिवाकोटीको शब्द, सङ्गीत र स्वर छ । राजेश श्रेष्ठको छायांकन र
सबै पढ्नुहोस