निरा पाण्डे आचार्यको हत्या भएको ११ दिनपछि गरियो आज अन्त्येष्टि
बैशाख १८, २०८०काठमाडौँ- कपनमा हत्या गरिएकी निरा पाण्डे आचार्यको अन्त्येष्टि गरिएको छ। परिवारले सोमबार शव बुझेर अन्त्येष्टि गरेका हुन्। उनको यही वैशाख ७ गते दिउँसो कपनको सरस्वतीनगरमा हत्या भएको थियो। आफ्नै पसलमा उनको हत्या भएको थियो। निराको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउसमेत गरेको छ। हत्या आरोपमा पक्राउ परेका झापा घर भएका विनोद विश्वकर्मालाई प्रहरीले आइ
सबै पढ्नुहोस