हिमपहिरोमा बेपत्ता एक जनाको शव भेटियो
बैशाख २५, २०८०काठमाडौं- दार्चुलाको ब्यास गाउँपालिका–१ स्थित भोलिङमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ । ब्यासको छाङ्रुमा रहेका सुरक्षाकर्मीहरुको टोलीले खोजी गर्दा सोमबार दिउँसो थप एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हिमपहिरोमा पुरिएकी डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थ
सबै पढ्नुहोस