सर्लाहीमा आगलागीबाट ३ घर जलेर नष्ट
बैशाख २४, २०८०काठमाडौं- सर्लाहीको बरहथवा र धनकौलमा आइतबार दिउँसो भएको आगलागीबाट तीन घर र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट बरहथवा नगरपालिका –११, हीरापुरमा धर्मेन्द्र पासवान र होरिल हजारीको फूसले छाएका दुईवटा घर पूर्णरुपमा जलेको वडाध्यक्ष नवराज राईले जानकारी दिनुभयो । सो आगलागीबाट जगेश्वर रायको गोठ जलेको छ । दिउँसो चर्को घाम र हावा चलिरहेका बेला बस्तीमा आगलाग
सबै पढ्नुहोस