सुर्तीजन्य पदार्थको विज्ञापन गर्न निषेध
बैशाख २७, २०८०काठमाडौं- नेपाल सरकारले किराना पसलहरुमा सुर्तीजन्य कम्पनीहरुको पोस्टर/स्टिकर टासेर विज्ञापन नगर्न सुर्तीजन्य कम्पनीहरुलाइ आग्रह गरेको छ। भने त्यस्ता कार्य गरेको पाइएमा कानुन बमोजिम सजाय र जरिवाना गरिने सुचना जारी गरेको छ ।
सबै पढ्नुहोस