×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मिलेर बस्ने सासू-बुहारीलाई गाउँपालिकाको सम्मान

मिलेर बस्ने सासू-बुहारीलाई गाउँपालिकाको सम्मान

असार १३, २०८०

सिन्धुली- सिन्धुलीको फिक्कल गाउँपालिकाले सासू-बुहारीलाई सम्मान गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रमअन्तर्गत ६ वटा वडाका ६ जोडी सासू-बुहारीलाई सम्मान गरेको हो। पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले यस वर्ष पनि फिक्कलले गाउँपालिकाभित्रका उत्कृष्ट सासू-बुहारीलाई सम्मान गरेको गाउँपालिका उपाध्यक्ष राजु बरालले जानकारी दिए

सबै पढ्नुहोस