नेदरल्यान्ड्सलाई २१ रनले हराउदै श्रीलंका विश्वकप नजिक
असार १५, २०८०काठमाडौं- जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा श्रीलंका नेदरल्यान्ड्सलाई हराउँदै विश्वकप नजिक पुगेको छ । बुलाबायोमा रहेको क्विन्स स्पोर्टस् क्लबमा भएको खेलमा श्रीलंका २१ रनले विजयी भएको हो । श्रीलंकाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको नेदरल्यान्ड्स ४० ओभरमा १ सय ९२ रन बनाउँदै अलआउट भ
सबै पढ्नुहोस