नेपाल,खनालसहित ३२ सांसदलाई सोध्यो एमालेले स्पष्टीकरण
बैशाख ७, २०७८काठमाडौं - नेकपा (एमाले) ले माधवकुमार नेपाल पक्षका ३२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । नेपाल पक्षीय संघीय २७ र प्रदेश सांसद ५ सहित ३२ जनालाई मंगलबार स्पष्टीकरण सोधेको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । ‘माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ जनालाई आज पत्र पठाइएको छ’, रिजालको भनाई छ । &
सबै पढ्नुहोस