कैलालीमा उपचाररत थप तिन संक्रमितको मृत्यु
बैशाख १८, २०७८धनगढी - सेती प्रादेशिक अस्थायी अस्पतालमा उपचाररत दुईजना र नोभा अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले कोभिड अस्पतालमा उपचाररत कैलालीको टीकापुर नगरपालिका ७ की ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का ३२ वर्षीय पुरुषको मृत्यु भएको जानकार
सबै पढ्नुहोस