×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भरतपुरको मतगणना सुरु, वडा नम्बर १ बाट गन्न थालियो मत

भरतपुरको मतगणना सुरु, वडा नम्बर १ बाट गन्न थालियो मत

ब‌ैशाख ३१, २०७९

चितवन- चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ९ बजे गणना सुरु गर्ने भनिए पनि लामो छलफलका कारण गणना तीन घन्टा ढिला भएको हो । वार्ड नम्बर १ को रामनगर मावि र आदिकवि भानुभक्त माविमा खसेको मतको गणना भइरहेको छ । वडा नम्बर १ का तीन वटा मतपेटिका खोलेर मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सबै पढ्नुहोस