×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अध्यक्ष नेपालद्वारा दुर्घटनाप्रति दुःख व्यक्त

अध्यक्ष नेपालद्वारा दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएकामा दुःख व्यक्त व्यक्त गरेका छन् । 

उनले एक विज्ञप्ति जारी गरी शुक्रबार भएको उक्त दुर्घटनामा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण शोकाकुल परिवारमा समवेदना दिएका छन् । घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत विज्ञप्तिमार्फत गरेका छन् ।

प्रतिकृया दिनुहोस्