×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भरतपुरमा स्वतन्त्र उमेदवार मत बढाउँदै, रेनु ३० मतले अगाडि

भरतपुरमा स्वतन्त्र उमेदवार मत बढाउँदै, रेनु ३० मतले अगाडि

जेठ ३, २०७९

चितवन- भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले अग्रता कायमै राखेकी छन् । १७ हजार ३४ मतगणनामा रेनुले पाँच हजार ७१८ मत प्राप्त गरेकी छन् । रेनुलाई पछ्याइरहेका एमालेका विजय सुवेदी ३० मतले पछाडि छ । सुवेदीले पाँच हजार ६८८ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले दुईहजार ७८८ मत पाएका छन् । पछिल्लो गणनामा पौडेलले मत बढाएका छन् ।

सबै पढ्नुहोस