त्रिभुवन विश्वविद्यालयले दुई दिन सार्वजनिक विदा नदिने
जेठ १, २०७९काठमाडौं-त्रिभुवन विश्वविद्यालय (त्रीवी )ले दुई दिन सार्वजनिक विदा नदिने निर्णय गरेको छ। त्रिवीको सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार सूचना निकाल्दै विद्यार्थीको पठनपाठन र विश्व विद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवालाई नियमित रुपमा सञ्चालन गर्ने जनाएको हो। सूचनामा विश्वविद्यालयमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्ष
सबै पढ्नुहोस